झापामा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

१६ जेठ ७८, सोमबार

१७ जेष्ठ, झापा । झापा शिवसताक्षी नगरपालिका ९ स्थित दुधे शिवगंञ्ज सडक खण्डमा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा चालक सोही नगरपालिका ६ का ४० बर्षीय जिवन कुमार दर्जीको मृत्यु भएको छ ।

Advertisement

आईतबार बेलुका साढे ७ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा राखिएको गमलामा ठक्कर खाई दुर्घट्ना भएको हो ।

गम्भिर घाईते भएका दर्जीको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बेलुका सँवा ८ बजे मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top