एमालेको निष्कर्ष – राष्ट्रियसभा उपनिर्वाचनमा अन्तर्घात भयो

१७ जेठ ७८, मंगलबार

१८ जेठ, काठमाडौंं ।

Advertisement

नेकपा एमालेले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा अन्तर्घात भएको निष्कर्ष निकालेको छ ।

मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सोमबार सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा अन्तर्घात भएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

Advertisement

आफ्नै पार्टीका नेताले केही ठाउँमा अन्तर्घात गरेको उनको भनाई छ । अन्तर्घात गर्नेहरुबारे छलफल हुने पनि ज्ञवालीले बताए ।

लुम्बिनी प्रदेशअन्तर्गत भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का पराजित भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top