सरकार र थारुहटबीच ६ बुँदे सहमति, रेशम चौधरीलाई रिहाइ गर्न पहल गरिने

१८ जेठ, काठमाडौं ।

Advertisement

नेपाल सरकार र थारुहट÷थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

टीकापुर घटनाका आरोपि धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने सहमति भएको छ ।

Advertisement

सहमति पत्रमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीसहित राजन भट्टराई र भगवती चौधरी र थारुवानका तर्फबाट रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायाण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top