१८ जेठ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ, ६०८५ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको सख्या ६८९८ रहेको छ ।
आजका लागि यस्तो छ, विदेशी मुद्राको विनिमयदर
दशैंको चहलपहल सुरु, उपत्यकाबाट बाहिरिन थाले यात्रु
कांग्रेसको १५औँ महाधिवेशनमा ७५ सय प्रतिनिधि