×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

प्रधानमन्त्रीद्वारा तीन महिनामा ६ टिप्पणी सदर

२१ जेष्ठ २०७८

२१ जेठ, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिना अवधिमा ६ वटा टिप्पणी सदर गरेको पाइएको छ ।

Advertisement
Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार कमै उपस्थित हुने प्रधानमन्त्री ओलीले माघ–चैत अवधिमा ६ वटा टिप्पणी सदर गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयले सो अवधिमा १ सय ५१ पत्र मन्त्रालय तथा निकायमा कार्यार्थ पठाएको छ । महाशाखा तथा शाखामा भने कार्यार्थका लागि १ सय ७७ वटा निवदेन पठाइएको छ ।

प्रधानमन्त्री कार्यालयले १ सय ४० वटा उपप्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मको भ्रमण स्वीकृत गरेको छ । दुईमहिने अवधिमा १७ विश्वविद्यालयसम्बन्धी पत्र पठाइएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार दुई महिनामा ५ हजार ५ सयपटक टेलिफोनबाट जनसम्पर्क गरी सेवा प्रवाहमा सहजीकरण तथा समन्वयकारी काम भएको छ । यस अवधिमा सचिवको ८८ स्वदेश भ्रमण भएका छन् ।

तीन महिनामा १८ पटक मन्त्रिपरिषद् बैठक बसेको छ । माघ, फागुन र चैतमा ६÷६ पटक बैठक बस्दा ३ सय ६३ निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सो कार्यालयले बेरुजु फछ्र्योट अनुगमन तथा मूल्यांकन समितिको १ तथा निजामती अस्पताल बोर्डको ५ बैठक आयोजना गरी निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने कार्यमा सहजीकरण गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित बढुवा समितिको ९२ तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २६ वटा बैठकमा मुख्य सचिवलाई सहभागी गराई कर्मचारी बढुवासम्बन्धी काम भएका छन् ।

तीन महिनामा ४ सय ५० व्यक्तिलाई भेटघाट व्यवस्था मिलाइएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सञ्चालन निर्देशक समितिको चारपटक बसेको बैठकमा सहभागीलाई बोलाउने, कार्यक्रम व्यवस्थापन, चियापान, कर्मचारी व्यवस्था, आवश्यक सामग्री उपलब्ध गराउनेसम्बन्धी कार्यमा समन्वय गरेको जनाइएको छ ।

सूचना हकसम्बन्धी ऐन, २०६४ बमोजिम सार्वजनिक विवरणअनुसार माघपछि एक सचिवसहित चार कर्मचारीले अवकाश पाएका छन् ।

Advertisement

प्रधानमन्त्री कार्यालयका अनुसार माघपछि एक सचिव, ६ सहसचिव र २२ कर्मचारी सरुवा भएका छन् । यस्तै, तीन सहसचिवसहित १५ कर्मचारी सरुवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आएका छन् ।

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top