सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश

२२ जेष्ठ, एजेन्सी । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छिन् । सेरेनाले डानिले कोलिन्सलाई हराएर चौथो चरणमा स्थान पक्का गरेकी हुन् ।

३९ वर्षीय सेरेनाले कोलिन्सलाई ६–६ र ६–४ ले पराजित गरेकी हुन् । सातौं वरीयता प्राप्त सेरेनाले अब काजकिस्तानकी एलिना रेबिकासँग खेल्ने छिन् ।

२३ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले तीन पटक फ्रेन्च ओपन जितेकी छिन् । यस्तै, पुरुषतर्फको खेलमा रुसका डेनील मेदभेदेव पनि चौथो चरणमा पुगेका छन् ।

दोस्रो वरीयताका डेनीलले रेली ओपेल्कालाई ६–४,६–२ र ६–४ ले पराजित गरे । यस्तै, जर्मनीका एलेक्स्जेन्डर ज्वेरभ पनि चौथो चरणमा प्रवेश गरेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top