असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदरभागी : शंकर पोखरेल

असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदरभागी : शंकर पोखरेल

२६ जेठ, काठमाडौं ।

नेकपा एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असंसदीय तरिकाले जुटाइएको बहुमत स्वतः बदरभागी हुने जिकिर गरेका छन् ।

संसद् विघटनको मुद्धा सर्वोच्च अदालतमा सुनुवाई भैरहेको बेला पोखरेलले यस्तो बताएका हुन् ।

‘संसदीय प्रणालीमा असंसदीय तरिकावाट जुटाइएको वहुमत स्वतः वदरभागी हुन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई त थाह हुनुनै पर्ने हो ।’ उनले सामाजिक सञ्जालमार्फत् भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.