चीनमा ग्यास पाइप लाइन बिस्फोट, १२ जनाको मृत्यु, ३९ घाइते

३१ जेठ, एजेन्सी ।

चीनमा ग्यास पाइप लाइन बिस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ ।

हुबेइ प्रान्तको शियान शहरको बस्ती नजिकै आइतबार भएको उक्त ग्यास पाइप लाइन बिस्फोट परेर अन्य ३९ जना घाइते भएका छन् ।

घाइतेहरुको अवस्था गम्भिर रहेको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाको कारणबारे पत्ता लागि नसकेको र उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताइएको छ । यसअघि उक्त क्षेत्रमा सन् २०१३ मा भएको यस्तै प्रकारको बिस्फोटमा ५५ जनाको ज्यान गएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top