जसपाका मन्त्रीहरुलाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण, महतो र कर्णलाई किन छाडे ?

३१ जेठ, काडमाडौँ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीबाट सहभागी भएका मन्त्रीहरुलाई स्पष्टीकरण सोधका छन् ।

सरकारमा सहभागी ११ मन्त्रीमध्ये उपप्रधानमन्त्री राजेन्द्र महतो र भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री लक्ष्मणलाल कर्णलाई छाडेर यादव पक्षले नौ मन्त्रीलाई स्पष्टीकरण सोधेको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, खानेपानीमन्त्री अनिलकुमार झा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारी, युवा तथा खेलकुद मन्त्री एकवला मियाँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरिया र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमल श्रीवास्तव, ऊर्जा राज्यमन्त्री चन्द्रकान्त चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङलाई स्पष्टीकरण सोधिएको हो ।

उनीहरु सात दिनभित्र चित्तबुझ्दो जवाफ दिन पत्रमा भनिएको छ । ‘पार्टीमा गुटबन्दी गर्ने, अनुशासन भंग गर्ने गराउने कार्य भइरहेकोले यस सन्दर्भमा पत्र प्राप्त भएको म्यादभित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएमा तपाईलाई राजनीतिक दल सम्बन्धी ऐन र पार्टीको विधानअनुसार कारवाही गरिनेछ ।’ पत्रमा उल्लेख छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top