×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

कोरोना सङ्क्रमणको दोस्रो लहरमा भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाए

३ असार २०७८

३ असार, काठमाडौं ।

कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणका कारण भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाएका छन् । भारतको मेडिकल एसोसिएशनका अनुसार दोस्रो लहरमा मात्रै भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाएका हुन् ।

सबैभन्दा धेरै बिहारमा १ सय १५ डाक्टरको ज्यान गएको छ भने दिल्लीमा १ सय ९ डाक्टरले ज्यान गुमाएका छन् । यस्तै उत्तर प्रदेशमा ७९, पश्चिम बङ्गालमा ६२, राजस्थानमा ४३, झारखण्डमा ३९ र आन्ध्र प्रदेशमा ३८ जना डाक्टरले ज्यान गुमाएका मेडिकल एसोसिएशनले जनाएको छ ।

भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण पनि कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार १ सय ४ सङ्क्रमित थपिएका छन् । १ लाख ३ हजारभन्दा धेरै व्यक्ति निको भएका छन् । यस्तै गएको २४ घण्टामा १ हजार ४ सय सङ्क्रमितको ज्यान गएको छ । भारतमा सङ्क्रमित र ज्यान गुमाउनेको दर घटेको छ ।

अहिलेसम्म भारतमा २ करोड ९६ लाख ९९ हजार व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ भने २ करोड ८५ लाख व्यक्तिले कोरोनालाई जितेका छन् ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top