म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच झडप, २ जनाको मृत्यु, दुई सय घर जलेर नष्ट

२ असार ७८, बिहीबार

३ असार, एजेन्सी ।

म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच भएको झडपमा २ जनाको मृत्यु हुनुका साथै एउटा गाउँ पुरै जलेर नष्ट भएको छ । म्यानमारको किन क्षेत्रमा भएको उक्त घटनामा दुई जनाको मृत्यु हुनुका साथै २ सय घर जलेर पूर्ण रुपमा नष्ट भएका हुन् ।

सेनाले शासकिय ब्यबस्थाको बिरुद्धमा रहेको गुरिल्लालाई नियन्त्रणमा लिने क्रममा दोहोरो झडप भएको बीबीसीले जनाएको छ । झडपकै क्रममा सेनाले गुरिल्लाहरुको बसोबास रहेको गाउँमा अन्धाधुन्ध गोली प्रहार गरी आगजनी गरेको बताइएको छ ।

Advertisement

घटनालाई लिएर म्यानमारका लागि बेलायती राजदुत डान चुगले घटनाप्रति भत्र्सना गर्दै म्यानमारको सेनाको ज्यादतीको बिरोध गरका छन् । निहत्था जनताको हत्यामा म्यानमारको सेना उद्दत भएको भन्दै राजदुत चुगले म्यानमारका जनताको जीवन रक्षाको जोडदार मागसमेत गरेका हुन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top