बाढी पहिरो प्रभावितलाई तत्काल राहत र पुनर्निर्माणको काम अघि बढाउने सरकारको निर्णय

३ असार, काठमाडौं ।

सरकारले बाढी र पहिरोका कारण विपद्मा परेकाहरुलाई आवश्यक सहयोग गर्न सबै पूर्वाधारहरु तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । गएराति बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले पूर्व तयारीका आवश्यक सबै पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री अध्यक्ष रहेको यो परिषद्ले विपद् भएका ठाउँको क्षतिको मूल्याङ्कन गरेर तत्काल पुनर्निर्माणको काम अघि बढाउने निर्णयसमेत गरेको छ ।

नियमावलीले निर्दिष्ट गरेअनुसार केही तत्काल केही भुक्तानीको व्यवस्था गर्ने र पुनर्निर्माणको काम अघि बढाउने निर्णय भएको भूमि, व्यवस्था सहरी तथा गरिबी निवारणमन्त्री लक्ष्मणलाल कर्णले जानकारी दिए ।

यस्तै प्राकृतिक विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आवश्यक सबै कामअरु अघि बढाउने निर्णयसमेत भएको मन्त्री कर्णले बताउनुभयो । बैठकमा अहिलेको विपद्को अवस्था र र भविष्यमा आउने सबै विपद्का लागि आवश्यक तयारी, बाढी पहिरोका कारण घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्थापनबारे छलफल भएको र आवश्यक प्रबन्ध मिलाउन सम्बन्धी निकायलाई निर्देशन दिइएको मन्त्री कर्णले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top