४ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा २७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप ४०२० कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट आज थप ४४ जनाको मृत्यु भएको छ ।
उपत्यकाका ९ स्थानीय तहको साझा पहलः रातको यात्राका लागि ३० बस, कुन कुन रूटमा चल्छन्?
संविधान दिवसको अवसरमा अरनिको कलेजमा वादविवाद प्रतियोगिता
ओलीको तस्बिर राख्दै झाँक्रीको सन्देश– ‘कहिलेकाहीँ एउटा हातले अर्को हात समात्नु नै सबैभन्दा ठूलो राजनीति हो’