कोपा अमेरिका : चिलीको पहिलो जित, बोलिभियाको दोस्रो हार

४ असार ७८, शनिबार

५ असार, काठमाडौं ।

Advertisement

कोपा अमेरिका फुटबलमा चिलीले पहिलो जित निकालेको छ । बिहान भएको खेलमा चिलीले बोलिभियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै चिली समूह ’बी’ को शीर्ष स्थानमा छ । चिलीले चार अङ्क जोडेको छ भने दुई खेलमा दुवैमा हार ब्यहोरेको बोलिभिया अङ्कविहीन हुँदै पुछारमा छ । समूह ’बी’ कै अर्को खेलमा अहिले पौने ६ बजे अर्जेन्टिना र उरुग्वे खेल्दै छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top