मेलम्चीमा फेरि बाढी

५ असार, काठमाडौं ।

Advertisement

सिन्धुपाल्चोकको मेलम्चीमा हिजो बेलुकी फेरि बाढी आएको छ । राति काठ, दाउरा, ठूला ढुङ्गा र लेदोसहित बाढी आएको हो ।

राति बाढी बस्तीमा पनि पसेको थियो । मङ्गलवारजस्तो ठूलो बाढी नआए पनि बाढीले बगाएर ल्याएका ढुङ्गा, काठ र लेदो थप जम्मा भएको स्थानीय बासिन्दाले बताएका छन् ।

Advertisement

अहिले भने बाढी घटेको र वर्षा पनि रोकिएको मेलम्चीका स्थानीय बासिन्दा सीताराम दुलालले उज्यालोलाई जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top