५ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
बाँकेका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ
ममता काफ्ले प्रकरणमा नरेशविरुद्ध भेटियो यस्तो प्रमाण
आजको सुन चाँदीको भाउ कति…?