बाबुराम भट्टराईको व्यङ्ग्य : टाउकाको ओखती नाइटामा लगाएर हुन्न !

बाबुराम भट्टराईको व्यङ्ग्य : टाउकाको ओखती नाइटामा लगाएर हुन्न !

६ असार, काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)नेपालका संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिरदलरनेतृत्वको कारण भएको बताएका छन् ।

उनले टाउकाको ओखती बनाइटामा लगाएर नहुने बताउँदै राजनीतिरदलरनेतृत्वको स्खलन नै देशको चौतर्फी संकटको प्रमुख कारण भएको बताएका हुन् ।

‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति÷दल÷नेतृत्वको स्खलन नै हो। कांग्रेस ‘कांग्रेस’नरहनुस कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनुस समाजवादी ‘समाजवादी’नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नया‘ बनाउने आँट गरौं ! नत्र समयले कसैलाई पर्खन्न है !’ भट्टराईले ट्विट गर्दै भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.