×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

प्यान लिनेको सङ्ख्या ४० लाख नाघ्यो, १० महिनामा सात लाखभन्दा धेरै थपिए

६ असार, काठमाडौं ।

नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या ४० लाख नाघेको छ । आन्तरिक राजश्व विभागका अनुसार वैशाख महिनासम्म प्यान लिनेको सङ्ख्या ४० लाख ४३ हजार सात सय पुगेको छ ।

Advertisement
Advertisement

यी मध्ये १५ लाख ९३ हजार व्यावसायिक प्यान, २४ लाख ४१ हजार व्यक्तिगत र नौ हजार एक सय प्यान कर कट्टी गर्ने निकायले लिएको प्यान रहेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख अर्थात १० महिनामा सात लाख ६ हजार नयाँ प्यान जारी भएका छन् । गएको वर्षको असारसम्म ३३ लाख ३७ हजार प्यान जारी भएकोमा अहिले ४० लाख नाघेको छ । यस्तै मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता हुनेको सङ्ख्या पनि दुई लाख ८८ हजार पुगेको छ ।

यो आर्थिक वर्षको १० महिनामा भ्याटमा दर्ता हुनेको सङ्ख्या ३२ हजार रहेको छ । यस्तै अन्तःशुल्कतर्फ एक लाख ११ हजार दर्ता भएका छन् । साउनदेखि वैशाखसम्म थप १७ हजार एक सय जना अन्तःशुल्कमा दर्ता भएका छन् ।

Advertisement

सरकारले सबै कारोबारीलाई करको दायरामा ल्याउन भन्दै प्यान, भ्याट र अन्तःशुल्कमा दर्ता गराउने कामलाई तीव्रता दिएको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top