×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोरोना संक्रमण नियन्त्रणको लागि ओमानमा आजदेखि रात्रिकालीन कर्फ्यु

६ असार २०७८

६ असार, एजेन्सी ।

ओमानले कोरोना संक्रमणलाई नियन्त्रण गर्न आज रातिदेखि अर्को सूचना जारी नभएसम्मको लागि रात्रिकालीन कफर्यु लगाउने भएको छ ।

राति ८ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सार्वजनिक र व्यावसायिक क्रियाकलापमा रोक लगाउने त्यहाँको सरकारी निर्णयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

यो समयमा बाहिर हिँडडुल गर्न र सवारी साधन प्रयोग गर्न पाइने छैन । तर अत्यावश्यक व्यवसाय सञ्चालनमा भने रोक लगाएको छैन । यस्तै होम डेलिभरी सेवा पनि चालु रहने जनाइएको छ ।

ओमानमा पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएकाले ओमानले कडा सुरक्षा मापदण्ड अपनाएको हो । ओमानमा अस्पतालका क्षमताको ९५ प्रतिशत बिरामी भरिएको गल्फ न्युजले जनाएको छ ।

आईसीयूमा मात्रै ३३८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । दुई लाख ४२ हजार ७२३ जनामा संक्रमण पुष्टि भएकोमा दुई लाख १४ हजार निको भएका र दुई हजार ६ सय २६ जनाले ज्यान गुमाइसकेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top