×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

घरमै बसेर आफ्नै व्यवसाय, राठी कोलको उपहार  

६ असार २०७८

६ असार, विराटनगर । राठी कोलले नेपालीलाई स्वरोजगार बनाउने सुनौलो अवसर ल्याएको छ ।

कोभिडको चुनौतीका बीच  घरमै बसेर आफ्नै व्यापार मेरो पहिचान नारा दिएर घर मै बसेर आफ्नै व्यवसाय सुरु गर्ने मौका राठीकोलले दिएको हो । कम्पनीले राठीकोलका उत्पादनहरु विक्री गर्ने गरी देशभरबाट करिब एक सय विक्री प्रतिनिधिहरु माग गरेको छ । छनौट भएका प्रतिनिधिहरुलाई उधारोमा सामग्री दिएर उनिहरु कै क्षेत्रमा विक्री गर्ने अधिकार दिइन्छ । प्रतिनिधिहरुको बजार क्षेत्र अनुसार उधारोमा दिइने सामग्री कम्पनीले निर्धारण गर्ने राठी एडेसिभ इन्डस्ट्रीजका संचालक अरुण राठीले बताए । व्यापारको विकास र बजारीकरणका लागि राठीकोलले विक्री प्रतिनिधिलाई तालिम सहितको सहयोग प्रदान गर्ने उनले बताए । कोरोना भाइरसले आक्रान्त बनाउँदा लाखौँको रोजगारी गुमेको बेला घर मै बसेर आम्दानी गर्ने गरी ल्याइएको यो अवसर व्यवसाय गर्न चाहनेहरुका लागि लाभदायी रहेको सञ्चालक राठीको दाबी छ । विक्री प्रतिनिधिका रुपमा छनौट भएर सामग्री उधारोमा लग्नुअघि डिपोजिट गरिएको रकमको ब्याज समेत प्रदान गरिने उनले बताए ।

Advertisement
Advertisement

Advertisement

विक्री प्रतिनिधि बन्नका लागि भने राठीकोलले बनाएको गुगल फर्म भर्नुपर्ने हुन्छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top