माओवादी केन्द्रको आकस्मिक बैठकः पार्टीको नयाँ प्रतिवेदन लेख्ने प्रचण्डको तयारी

७ असार ७८, सोमबार
Share this
706shares

७ असार, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)ले आकस्मिक रुपमा केन्द्रीय समिति बैठक बोलाएको छ।

Advertisement

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्यका अनुसार सोमबार बिहानदेखि आकस्मिकरूपमा केन्द्रीय समिति बैठक बसिरहेको छ।

भर्चुअल माध्यमबाट जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रम छ।

Advertisement

बैठकमा पार्टी सुदृढिकरणका लागि प्रचण्डले केन्द्रीय सदस्यहरुसँग सुझाव मागिरहेका छन्। सुझावका आधारमा पार्टीको नयाँ प्रतिवेदन लेख्ने उनको तयारी छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top