×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले ‘लिफ्टिङ’ खानेपानीको ३३ प्रतिशत महसुल तिरिदिने

७ असार २०७८

७ असार, अर्घाखाँची ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले कृषि र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर आउँदो वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममा लिफ्टिङ खानेपानीको ३३ प्रतिशत विद्युत् महसुल गाउँपालिकाले तिरिदिने भएको छ ।

Advertisement
Advertisement

खानेपानीको समस्या रहेका पालिकामा खानेपानी आपूर्तिमा सञ्चालन हुने लिफ्टिङ खानेपानी आयोजना महँगो पर्ने भएपछि ३३ प्रतिशत विद्युत् महसुल पालिकाले तिर्ने गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो । गाउँपालिकाले ’एक घर एक धारा’ अभियानलाई निरन्तरता दिँदै खानेपानीलाई प्राथमिकतामा राखेको हो ।

यस्तै किसानलाई कृषि औजारमा पालिकाले अनुदान दिने भएको छ । ’कृषकको सम्मान, कृषि उत्पादनमा अनुदान’ भन्ने मान्यताका साथ गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिने भएको छ ।

‘खनौँ आफ्नै माटो, छोडौँ विदेशको माटो’ भन्ने नाराका साथ कृषिमा स्वरोजगार सिर्जना हुने कार्यक्रम पालिकाले ल्याएको छ ।

बाँदर, बँदेललाई नियन्त्रण गर्ने उद्देश्यले जङ्गलमा फलफूल खेती गर्ने र सामुदायिक वनमा बहुमूल्य जडीबुटी लगाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको अध्यक्ष पोख्रेलको भनाइ छ ।

यस्तै गाउँपालिकाले स्थानीयस्तरमा आय आर्जनको भर पर्दो स्रोत भएमा मात्र बसाइँसराइ कम हुन्छ भन्ने अनुभवबाट श्रमजीविहरूको सुरक्षा, रोजगारी सिर्जना, उद्यमशीलता विकास र आय आर्जनमा जोड दिने भएको छ ।

Advertisement

स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा गरिने, ’बालबालिकालाई विद्यालय पठाऊ, सिकाऊ र टिकाऊ’ अभियान चलाउने गाउँपालिकाले जनाएको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top