×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
खाडीको सुरक्षा भ्रम भत्कि योः बुर्ज अल अरबमा आ गो, रास लाफान ध्व स्त || Nepal Times
Mar 21, 2026
Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026
Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026

वैदेशिक रोजगार कार्यालयमा बिदेश जानेको लस्कर, दुई सातामा ७ सय बढीले श्रम स्वीकृती लिए

७ असार २०७८

७ असार, काठमाडौँ ।

निषेधाज्ञाकै विचमा पनि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा श्रम स्वीकृती लिन आउनेको भिड लाग्दै आएको छ ।

Advertisement

हप्ताको आइतबार र बुधबार भौतिक रुपमा उपस्थित भएर श्रम स्वीकृती लिन पाउने भए पछि विभिन्न जिल्लाहरुबाट मानिसहरु आइरहेका छन् । कोरोना संक्रमण जारी नै रहेका बेला नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि श्रम स्वीकृती दिल थालेपछि कार्यलयमा भिड लाग्न थालेको हो ।

अनलाइनमार्फत श्रम स्वीकृतीका लागि आवेदन दिन पाउने व्यवस्था कायमै रहेको भए पनि इन्टरनेटको सेवा नभएका र बायोम्याट्रिक नगरेका व्याक्तीहरु अहिले कार्यालय आउने गरेका छन् ।

कोरोना महामारीका बिच सरकारले कार्यलयमा श्रम स्वीकृत सेवा दिँदा संक्रमणदर बढ्ने खतरा छ । स्वीकृती लिन आउनेहरुसँग पिसिआर रिपोर्ट अनिवार्य नगरिएको र ठूलो संख्यामा मानिसको भिड हुने गर्छ । सोमबारबाट उपत्यकामा निषेधाज्ञाको मोडालिटि परिर्वतन गरिएको छ ।

यससंगै श्रम स्वीकृती दिनेबारे पनि केही हेरफेर गरिने वैदेशिक रोजगार कार्यलयका सहायक सूचना अधिकारी ‘प्रदीप कुमार ढकालले बताएका छन् । कार्यलयले जेठ २६ गतेदेखि हप्ताको दुई दिन सेवाग्राहीलाई सेवा दिइरहेको छ । यो दुई सातामा ७ सय भन्दा बढीले श्रम स्वीकृती लिइसकेका छन् ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top