ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

६ असार ७८, सोमबार

७ असार, काठमाडौं ।

Advertisement

आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न जिल्ला प्रशासनले अनुमति दिएको छ ।

अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि थुनामा राख्न अनुमति दिइएको छ ।

Advertisement

युवा संघकी नेतृ खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा संग्रौला आइतबार पक्राउ परेकी थिइन् । घिमिरेमाथि एक महिनाअघि संग्रौलाले प्रहरी वृत्त, गौशालामा कुटपिट गरेको जाहेरीमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top