इजलासमा ओलीको राजीनामा माग, ‘प्रधानमन्त्री खेलाँचीको पद हो ‘?

९ असार, काठमाडौं ।

संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी छ ।

अहिले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरिरहेका छन् । बहसका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि पदमुक्त गरिदिनु पथ्र्यो भन्ने जिकिर गरे ।

उनले विश्वासको मत पाउँदिन भन्ने व्यक्तिलाई पुन प्रधानमन्त्रीमा नियुक्त गर्न नहुने बताए । ‘विश्वासको मत नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन् । बस्न दिनु हुँदैन, सक्दिन भनेर स्वीकार गरेर लिखित रुपमा दिएको हुनाले राष्ट्रपतिले भन्नुपथ्र्यो– युआर नो मोर प्राइममिनिस्टर ।’कार्कीले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासमेत मागे । ‘ओलीमा नैतिकता भएन । प्रधानमन्त्रीको पद खेलाँचीको पद हो ? नैतिकताको आधारमा राजीनामा पनि दिनु नपर्ने ?’ कार्कीले भने । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नसमेत माग गरे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top