लुम्बिनी प्रदेशसभा बैठक स्थगित

९ असार ७८, बुधबार

९ असार, काठमाडौं ।

Advertisement

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ।

आज बस्ने भनिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको हो । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका प्रश्नको जवाफ दिने र विनियोजन विधेयक पेश गर्ने कार्यसूची तोकिएको थियो ।

Advertisement

आइतबार विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेका थिए । त्यसपछि बैठक स्थगित भएको थियो । ैं । लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ।

आज बस्ने भनिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको हो । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका प्रश्नको जवाफ दिने र विनियोजन विधेयक पेश गर्ने कार्यसूची तोकिएको थियो ।

Advertisement

आइतबार विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेका थिए । त्यसपछि बैठक स्थगित भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top