बाढी र पहिरोले बन्द भएका १२ वटा सडक अझै खुल्न सकेनन्, २८ सडक आंशिक सञ्चालन

१० असार, काठमाडौं ।

बाढी र पहिरोका कारण बन्द भएका १२ वटा सडक अझै खुल्न सकेका छैनन् । मनसुन सुरु भएपछि आएको बाढी र पहिरोका कारण देशभरका १२ वटा सडक पूर्ण रूपमा बन्द छन् । २८ वटा सडक आंशिक अर्थात् एकतर्फी सञ्चालनमा छन् ।

अहिले १६ वटा सडक भने नियमित सञ्चालन भैरहेका छन् । डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङका विभिन्न खण्डमा मर्स्याङ्दी नदीले ट्रयाक बगाउँदा र ठूलो ढुङ्गा सहित पहिरो जाँदा बन्द भएको छ ।

अरनिको राजमार्गमा लिपिङ् पुल क्षतिग्रस्त हुँदा यातायात पूर्ण रूपमा ठप्प छ । साँफेबगर–मार्तडी–कोल्टी सडकमा पर्ने बल्दे–अम्कोट सडक जेठ ३१ गतेदेखि नै बन्द भएकोमा अझै खुल्न सकेको छैन ।

यस्तै रसुवाको गल्छी–त्रिशूली–वेत्रावती खण्ड पनि बन्द छ । यो सडकको विकल्प भएकाले तत्काल मर्मत नहुने सडक विभागले जनाएको छ । तत्काल नियमित हुन नसक्ने सडकमा एकातिरबाट पहिरो पन्छाएर गाडी चल्न मिल्ने बनाइएको पनि सडक विभागले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top