कोपा अमेरिका : पहिलो हाफमा ब्राजिल १-० ले पछाडि

९ असार ७८, बिहीबार

१० असार, काठमाडौं ।

Advertisement

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा ब्राजिल र कोलम्बियाको खेल जारी छ ।

समूह चरण अन्तर्गत ओलम्पिक स्टेडियममा जारी खेलमा घरेलु टिम ब्राजिल पहिलो हाफमा कोलम्बियासँग १–० ले पछाडि परेको छ ।

Advertisement

पाहुना टोली कोलम्बियालाई अग्रता दिलाउन लुइस डियाजले १० औं मिनेटमा गोल गरेका छन् । समूह बीमा रहेका यी दुई टोली शिर्ष दुईमा रहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top