×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026

निषेधाज्ञामा साढे ७ करोडभन्दा बढीको खाद्यान्न विक्री

१० असार २०७८

१० असार, काठमाडौं ।

सरकारी स्वामित्वका दुई कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले २० प्रतिशत छूटमा साढे ७ करोड रुपैयाँभन्दा धेरैको खाद्यान्न विक्री गरेका छन् ।

सरकारले आव २०७८÷७९ को बजेटमार्पmत यी दुई कम्पनीबाट विक्री हुने खाद्यान्नको मूल्यमा निषेधाज्ञा अवधिभर २० प्रतिशत छूट दिने घोषणा गरेको थियो ।

सरकारले बजेटमा व्यवस्था गरेअनुसार दुवै कम्पनीले जेठ २१ गतेदेखि नै चामल, गेडागुडी, चिनीलगायत खाद्यवस्तुको मूल्यमा २० प्रतिशतका दरले उपभोक्तालाई छूट दिएका थिए ।

छूट दिएर खाद्यान्न विक्री गर्ने क्रममा असार ४ गतेसम्मको तथ्यांकअनुसार दुवै कम्पनीले ७ करोड ८३ लाख ११ हजार २ सय ७६ रुपैयाँ बराबरको खाद्यान्न विक्री गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६ करोड ९१ लाख ३४ हजार २ सय ४६ रुपैयाँ बराबरको १२ हजार ४ सय ८८ क्वीन्टल खाद्यान्न विक्री गरेको छ । यसबाट कुल छूट दिइएको रकम १ करोड ३८ लाख २६ हजार ८ सय ४९ रुपैयाँ रहेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी गराएकी छन् । उनका अनुसार खाद्यले दिएको उक्त सहुलियतबाट कुल ४१ हजार १ सय ७४ घरपरिवार लाभान्वित भएका छन् ।

साल्ट ट्रेडिङले यसबीचमा ९१ लाख ७७ हजार ३० रुपैयाँ बराबरको खाद्यान्न विक्री गरेको छ र यसबाट १८ लाख ३५ हजार ४ सय ६ रुपैयाँ छूट दिइएको जानकारी गराएको छ ।

साल्टले दिएको छूटबाट कुल १५ लाख २ सय ३० घरपरिवार लाभान्वित भएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले आर्थिक अभियान दैनिकलाई जानकारी दिए ।

खाद्य कम्पनीले मार्सी चामल र बास्मती चामलबाहेकका अन्य सबै चामलका प्रकारसहित कर्णालीको सिमी र चिनीमा छूट दिएको थियो भने साल्टले नुन, चिनी, आँटा, खानेतेल, खाना पकाउने ग्यासलगायतका वस्तुमा छूट दिएको थियो ।

मंगलवारदेखि निषेधाज्ञा खुकुलो भएसँगै यी दुवै कम्पनीले आपूmले दिँदै आएको २० प्रतिशत छूटको कार्यक्रमलाई स्थगित गरेका छन् ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top