×

NEPAL TIMES UPDATES

Playing
भारत बन्यो T-20 Worldcup सबैभन्दा धेरै पटक जित्ने टोली || Nepal Times
Mar 09, 2026
Playing
रास्वपाको प्रत्यक्षमा १२५, समानुपातिकमा ६० ? अन्तिम गणना जारी || Nepal Times
Mar 09, 2026
Playing
Election update समानुपातिकमा ७५ प्रतिशत मत गन्दा कसको सिट कति ? || Nepal Times
Mar 09, 2026
Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
अमरेशले जित्दा मधेसवादी ठूला नेता किन हार्न पुगे ? || Nepal Times
Mar 08, 2026

इजरायलमा फेरि देखियो कोरोना संक्रमण

१० असार २०७८

१० असार, एजेन्सी ।
कोरोना भाइरस संक्रमणमुक्त भएको इजारायलमा फेरि संक्रमण देखिन थालेको छ।

सोमबारबाट १०० भन्दा बढीमा फेरि संक्रमण देखिन सुरु भएको हो। बुधवार पनि १०० जना भन्दा बढीमा संक्रमण देखिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफताली बेन्नेटले देशमा फेरि संक्रमण बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै उनले अत्यावश्यक काममा बाहेक विदेश नजान पनि भनेका छन्।

यो आदेश होइन। यो आग्रह हो, उनले भने, अझै केही दिन १०० भन्‍दा बढी संक्रमित देखिएमा यो आदेश हुनेछ। इजरालय संक्रमण मुक्त भएपछि गत हप्ता मास्क नीति खुकुलो गरिएको थियो।

अब भने विमानस्थलमा मास्क अनिवार्य गरिने भएको छ। विमानबाट आउनेहरुले भने आफू इजरायलमा बसेसम्म मास्क लगाउनुपर्ने भएको छ। बाहिरबाट आउने सबैको अनिवार्य पीसीआर टेस्ट हुनेछ।

यस्तै, प्रधानमन्त्री बेन्नेटले नागरिकहरुलाई इन्डोर इभेन्टमा मास्क लगाउन आग्रह गरेका छन्। बेनजानिम नेतान्याहूले बहुमत पुर्‍याउन नसेकेपछि गतहप्ता बेन्नेट नेतृत्वको सरकार गठन भएको थियो।

उनले आफ्नो सरकारले कोरोना भाइरस क्याबिनेटलाई पुनः स्थापित गरेर कोभिड १९ नियन्त्रण र रोकथामका लागि काम गर्ने बताए।

इजरायलमा निकै संक्रामक मानिएको डेल्टा भेरियन्ट कै कारण अहिले फेरि संक्रमण देखिएको हो। ७० प्रतिशत नयाँ केस डेल्टा भेरियन्टकै कारण भएको बताइएको छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top