राष्ट्रपति र प्रधानमन्त्रीको कदम ‘मैं खाउँ मैं लाउँ’ जस्तो : यदुनाथ खनाल

१२ असार ७८, आइतबार

१३ असार, काठमाडौं ।

Advertisement

प्रतिनिधि सभा विघटन सम्बन्धी रिट निवेदनमाथिको बहस आज पनि जारी छ ।

आज बहसको क्रममा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले राष्ट्रपतिले प्रधानमन्त्रीमा परेका दुवै दाबी खारेज गर्न लिइएका आधारहरू नै गलत रहेको तर्क गरे ।

Advertisement

उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर झेली खेल खेलेको बताए । ‘धारा ७६ अनुसार १, २, ३, ५ फरक(फरक उपधारा हो। यो त लेखनाथ पौड्यालको ‘मैं खाउँ मैं लाउँ’ भन्ने कविता जस्तो भयो’ खनालले भने।

आपसी सहमतीमा पटक पटक संसद विघटन गरिएको उनको भनाई छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top