सर्वोच्च पुग्यो प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा

सर्वोच्च पुग्यो प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा

१३ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा परेको छ । अधिवक्ता उमेश प्रसाद अपहेलना मुद्दा लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा भाषण गर्दा अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता उमेश प्रसादले निवेदन पेस गरेका हुन् । यद्यपी, मुद्धा दर्ता हुन भने बाँकी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.