१३ असार, काठमाडौं ।
सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशहरु सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले कार्कीलाई नियुक्ति नदिन आदेश दिएको हो ।
अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै
बाढीपीडितलाई त्रिवि र केयूको साथ: १० करोडभन्दा बढी सहयोग
जापानी राजदूत माइदा तोरुले गरे प्रधानमन्त्रीसँग भेटवार्ता