×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

विश्वकपमा प्रि क्वार्टरफाईनल खेलहरु आज बाट, फ्रान्स र अर्जेन्टिना आज भिड्ने

१६ असार २०७५

विराटनगर ः विश्वकप फुटबलमा अन्तिम १६ को प्रि क्वार्टरफाईनल खेलहरु आज बाट सुरु हुदैछ । यो पटकको विश्वकपमा समूह चरण पार गर्ने टोलीका युरोपियन राष्ट्र बढी छन । एसियाबाट एक टोलीले नकआउट चरणमा स्थान बनाउदा अफ्रिकाबाट कुनैपनि टोली सफल हुन सकेनन ।

विश्वकपको नकआउट चरणको खेलहरु आजबाट सुरु हुदैछन । अन्तिम १६ को पहिलो खेलमा समूह सीको विजेता फ्रान्स र समूह डीको उपविजेता अर्जेन्टिना भिड्ने छन् । सो नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

Advertisement
Advertisement

यस्तै आज राति पौने १२ बजे हुने दोस्रो खेलमा समूह एको विजेता उरुग्वे र समूह बीको उपविजेता पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । आगामी आईतबार समूह ईको विजेता ब्राजिल र मेक्सिको साँझ पौने ८ बजे प्रतिस्पर्धा गर्दा राति पौने १२ बजे समूह जीको विजेता बेल्जियम र समुह एचको उपविजेता जापान भिड्ने छन् ।

त्यस्तै, आगामी सोमबार समुह बीको विजेता स्पेन र समुह एको उपविजेता रुसबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ पौने ८ बजे सुरु हुनेछ । सोही दिन राति पौने १२ बजे हुने खेलमा समुह डीको विजेता क्रोएसिया र समुह सीको उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

Advertisement
Advertisement

आगमी मंगलबार हुने खेलमा समुह एफको विजेता स्विडेन र समुह ईको उपविजेता स्विट्जरल्याण्ड साँझ पौने ८ बजे भिड्ने छन् । सोही दिन राति पौने १२ बजे समुह एचको विजेता कोलम्बिया र समुह जीको उपविजेता इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुने तय भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top