एमालेको अनौपचारिक स्थायी कमिटी बैठक आज दिउँसो बस्दै

१५ असार ७८, मंगलबार
Share this
714shares

१५ असार, विराटनगर ।
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटी बैठक बोलाएका छन् ।

Advertisement

आज अपरान्ह बोलाइएको सो बैठक अनौपचारिक रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

‘प्रधानमन्त्री ओलीले भोलि बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको बैठकका एजेन्डा तय गर्नका लागि अनौपचारिक बोलाउनु भएको हो।’ तामाङले भने, ‘ बैठकमा भोलि बस्ने एमाले महाधिवेशन आयोजक कमिटीका एजेन्डाबारे छलफल हुनेछ।’

Advertisement

महाधिवेशन आयोजक कमिटीले एमालेलाई औपचारिकरुपमा २०७५ जेठ २ गते लैजाने निर्णय गर्ने तयारी गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top