दुई दशकमा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको ज्यान गयो

१६ असार ७८, बिहीबार

१७ असार, बर्दिया ।

Advertisement

२०५५ सालदेखि अहिलेसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको ज्यान गएको छ ।

यस निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्लो सबैभन्दा बढी मानिसको ज्यान गएको जानकारी दिए ।

Advertisement

निकुञ्जमा सन् २०१८ को बाघगणना अनुसार वयस्क बाघको संख्या ८७ वटा रहेको थियो । सरकारले बाघको सङ्ख्या बढाउने प्रतिबद्धता गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top