×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

डिजिटल ठगीबाट बच्न कतारमा रहेका नेपालीलाई दूतावासको आग्रह

१७ असार २०७८

१७ असार, काठमाडौं ।

कतारमा रहेका नेपाली नागरिकलाई डिजिटल ठगीबाट बच्न नेपाली दूतावासले आग्रह गरेको छ । टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न बहानामा आफ्ना वैयक्तिक जानकारीहरु लिने र त्यसको दुरुपयोग गरी बैंक खाताबाट अनधिकृत रुपमा पैसा झिक्ने गरेका गुनासा आएको भन्दै त्यसतर्फ सतर्क रहन कतारमा रहेको नेपाली दूतावासले आग्रह गरेको हो ।

Advertisement
Advertisement

व्यक्ति स्वयमले एटिएम कार्डको पिन कोड वा बैंकबाट प्राप्त ओटीपी नम्बर जस्ता सूचना कसैलाई दिएर त्यसको प्रयोग गरी खाताबाट पैसा झिकिएमा कुनै कारबाही नहुने त्यहाँका बैंकहरुले जनाएका छन् ।

त्यसैले आवश्यक परेको अवस्थामा यस्ता विवरण आफै उपस्थित भएर उपलब्ध गराउन पनि दूतावासको अनुरोध छ । कतारको प्रहरी, गृह मन्त्रालय लगायत सरकारी निकाय तथा कतारमा रहेका बैंकहरुले टेलिफोनमार्फत एटिएम कार्ड, पिन कोड वा एटीपी कोड लगायत वैयक्तिक विवरण नमाग्ने गरेको दूतावासले जनाएको छ ।

Advertisement

यदि कसैले फोन गरेर वा अन्य माध्यमबाट यस्ता वैयक्तिक विवरण माग गरेमा कतारको गृह मन्त्रालयको फोन नम्बर २३४७४४४ वा ६६८१५७५७ मा सम्पर्क गर्न वा सम्बन्धित् बैंकलाई जानकारी गराउन दूतावासले आग्रह गरेको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top