१८ असार, काठमाडौं ।
नेकपा एमाले केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ । बैठक भोलि पनि बस्नेछ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक शनिबार दिउँसो ३ बजे पुनः बस्ने जानकारी गराए । आज बैठकमा ओली र उपाध्यक्ष वामदेव गौतमले बोलेका थिए ।
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिवको भेट, अग्निपथमा थपियो २ वर्ष
मुस्ताङको रोयल इन्फिल्डको साहसिक यात्रामा ४० महिला राइडर
बालेन सरकारले हटाएका आईजीपी कार्की सर्वोच्चको शरणमा