जर्मनीका क्रुसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

१८ असार ७८, शनिबार

१८ असार, काठमाडौँ ।

Advertisement

जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । क्रुसले शुक्रबार सन्यास घोषणा गरेका हुन् ।

३१ वर्षीय मिडफिल्डर क्रुसले खेल जिवनमा विश्वकपको उपाधि चुमेका छन् । जर्मनीले सन् २०१४ को विश्वकप जित्दा उनको महत्वपूर्ण भूमिका रहेको थियो । क्रुसले जर्मनीका लागि १ सय ६ खेलमा १७ गोल गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top