कोपा अमेरिकाः चिलीलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

१८ असार ७८, शनिबार

१९ असार, काठमाडौँ ।

Advertisement

ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको क्वाटरफाइनल खेलमा चिलीलाई १–०ले पराजित गर्दै १० खेलाडीमा समेटिएको ब्राजिलले अन्तिम चारको यात्रा तय गरेको हो ।

ब्राजिलको जितमा लुकास प्याक्वेटा नायक बने । खेलको ४६औँ मिनेटमा नेयमारको पासमा उनले गरेको गोल नै ब्राजिलको जितको लागि पर्याप्त बन्यो । त्यसको २ मिनेटमै ब्राजिल १० खेलाडीमा समेटिन पुग्यो । ग्राबियल जेसस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top