दाङको घोराही–तुलसीपुर सडक भोलिदेखि मङ्गलवारसम्म पूर्णरुपमा बन्द

१८ असार ७८, शनिबार

१९ असार, दाङ ।

Advertisement

लमही–घोराही –तुलसीपुर सडक खण्ड भोलिदेखि मङ्गलवारसम्म पूर्णरुपमा बन्द हुने भएको छ ।

यो सडक खण्डमा पर्ने पत्रे खोलाको कजवे मर्मत गर्नुपर्ने भएकाले भोलि बिहान ८ बजेदेखि मङ्गलवार बेलुका १० बजेसम्म बन्द हुने भएको हो ।

Advertisement

सडक डिभिजन दाङको पत्रअनुसार पत्रे खोलाको कजवे मर्मत गर्न लागिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top