ग्रीनजोन हुम्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

१८ असार ७८, शनिबार

१९ असार, हुम्ला ।
लामो समय ग्रीनजोनमा रहेको हुम्लामा थप एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ज्वरो आएर बिरामी भई मृत्यु भएका उनको मृत्यु पछि एनिटिजेन किटबाट कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

सिमकोट गाउँपालिका वडा नम्बर २ का एकजनाको मृत्यु भएको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताईन् ।

ज्वरो आएर बिरामी भई मृत्यु पश्चास स्वास्थ्यकर्मीले कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको उनले बताईन् । हुम्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top