×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

भारतद्वारा मध्यपूर्वबाट हुने पेट्रोलियम पदार्थ आयातमा कटौती

१९ असार २०७८

१९ असार, काठमाडौं ।

भारतले मध्यपूर्वबाट हुने प्रशोधन नभएको पेट्रोलियम पदार्थको आयातमा ठूलो मात्रामा कटौती गरेको छ । विश्वकै तेस्रो ठूलो पेट्रोलियम पदार्थ आयातकर्ता भारतले आफ्ना उर्जा स्रोतहरुको विविधता खोज्दै आयातमा कटौती गरेको हो ।

Advertisement
Advertisement

मध्यपूर्व देशहरुबाट भारतमा हुने पेट्रोलियम पदार्थको निर्यात गएको २५ महिना यताकै कम भएको छ । सन् २०१९ अप्रिलमा भारतमा भएको पेट्रोलियम पदार्थ आयातको ६७ दशमलब ९ प्रतिशत मध्यपूर्वका देशबाट भएको थियो । तर गएको महिना कुल आयातको ५२ दशमलव सात प्रतिशतमा झरेको छ ।

भारतले आफ्नो दोस्रो ठूलो तेल आपूर्तिकर्ता साउदी अरबबाट गएको वर्षभन्दा यो वर्ष एक चौथाइ कम पेट्रोलियम पदार्थ आयात गरेको छ । भारतमा पेट्रोलियम पदार्थ आपूर्तिको हिसाबले तेस्रो स्थानमा रहेको यूएई अहिले सातौँ स्थानमा पुगेको छ । पछिल्लो समय भारतीय प्रशोधनकर्ताहरुले अमेरिका, ल्याटिन अमेरिका तथा भूमध्यसागरीय देशहरुबाट पेट्रोलियम पदार्थको आयात बढाएका छन् ।

Advertisement

पेट्रोलियम पदार्थ आपूर्तिलाई सहज बनाउन भारतले गरेको आग्रहलाई मध्यपूर्वका देशहरुले बेवास्ता गरेपछि भारत सरकारले कच्चा पदार्थहरु आयातको स्रोतमा विविधता ल्याउन प्रशोधनकर्ताहरुलाई निर्देशन दिएको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top