×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

माओवादीका नेता तान्ने अभियानमा केपी ओली !

१९ असार २०७८

१९ असार, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली माओवादीका नेता कार्यकतालाई एमालेमा तान्ने अभियानमा लागेका छन् । एमाले फुटको संघारमा रहेकै बखत उनी भने माओवादीको तल्लोतहमा पकड जमाएका नेताहरुलाई एमालेमा प्रवेश गराउने अभियानमा रहेको पाइएको छ ।

Advertisement
Advertisement

पछिल्लो केही समय यता हरेक दिनजसो उनले माओवादीका जिल्ला तहमा कार्यरत नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका छन् । उनले यस कार्यमा नेता प्रदिप ज्ञवालीलाई विशेष जिम्मा सहित परिचालन गरिएको बुझिएको छ ।

आजै मात्र उनले माओवादीका पूर्व केन्द्रीय सदस्य तथा मधेश क्षेत्रमा बलियो पकड बनाएका नेता श्रीचन राय यादवसँग छलफल गरेका छन् ।

छलफलमा सहभागी एक नेताका अनुसार अध्यक्ष ओलीले माओवादीबाट एमालेमा प्रवेश गरेका सबैले उचित भूमिका पाउनेमा ढुक्कहुन आग्रह गरेका थिए । उनले नेकपा निर्माण समाजवाद स्थापनाको निम्ति पार्टी भन्दा माथी उठेर आफुले गरेको र त्यसमा पार्टी भित्रैबाट आफुलाई असहयोग भएको बताएका थिए ।

पार्टी भित्र अहिले पनि केही व्यक्तिले बखेडा झिकिरहेको बताउँदै उनले यसबाट कोही उद्धेलित हुन आवश्यक नरहेको धारणा राखेका थिए । साथै उनले एमाले जनतामा आधारित शक्ति भएकोले कसैले चाहँदैमा यो कमजोर नहुने र आउदो दशकौँसम्म देशलाई यही पार्टीले नेतृत्व गर्ने पनि बताएका थिए ।

Advertisement

छलफलमा नेता यादव सहित एमालेमा प्रवेश गरिसकेका नेताहरु बलकृष्ण ढुंगेल, ज्वाला साह, प्रलाद लामिछाने, कृष्ण केसी पनि सहभागी थिए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top