×

NEPAL TIMES UPDATES

Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
खाडीको सुरक्षा भ्रम भत्कि योः बुर्ज अल अरबमा आ गो, रास लाफान ध्व स्त || Nepal Times
Mar 21, 2026
Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026

जम्मू– कश्मीरमा लागुऔषध तस्करी बढ्दो, एकै पटक २७ किलो हिरोइन बरामद

२१ असार २०७८

२१ असार, काठमाडौं ।

भारतले पाकिस्तानसँगको सीमा क्षेत्र जम्मू– कश्मीरको कठुवा जिल्लामा २७ किलो हिरोइन बरामद गरेको छ ।

Advertisement

हिरोइन तस्करसँगको भिडन्तपछि एक जना तस्करको ज्यान गएको र घटनास्थलबाट २७ किलो हिरोइन बरामद भएको सीमा सुरक्षा बल (बीएसएफ) ले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बरामद भएको हिरोइनको मूल्य झन्डै एक सय ३५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । पाकिस्तान तर्फबाट आएका तस्करलाई सचेत गराउँदा गराउँदै भारतीय क्षेत्रमा आएपछि भिडन्त भएको बीएसएफले जनाएको छ । भारतीय सीमा सुरक्षा बलले पाकिस्तानसँगको सीमा क्षेत्रमा केही समयदेखि लगातार लागुऔषध हिरोइन बरामद गरिरहेको छ ।

गएको शनिवार जम्मू–कश्मीर प्रहरीले लागुऔषध प्रयोग गरेर होहल्ला गर्ने १० जनालाई पक्राउ गर्दा झन्डै ४५ करोड भारतीय रुपैयाँ बराबरको हिरोइन बरामद गरेको थियो । यसअघि मे २३ मा पनि प्रहरीले ५० करोड बराबरको आठ किलो र अप्रिल १४ मा १० किलो लागुपदार्थ बरामद गरेको थियो ।

यस्तै अप्रिल आठ तारिखमा पनि झन्डै ६० करोड भारतीय रुपैयाँ बराबरको लागुपदार्थ बरामद गरेको थियो । लगातार भएका यी बरामदीले कश्मीरका लागि सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार र आतङ्कवादले चिन्ता थपिएको कश्मीर प्रहरीले जनाएको छ ।

जम्मू–कश्मीरबारेमा भारतको कानुन परिवर्तन हुँदा पाकिस्तानले अशान्ति फैलाउन लागुऔषध पठाउन थालेको प्रहरी अधिकारीको अनुमान छ । जम्मू–कश्मीरमा लागुऔषध दुर्व्यसनी बढेको र उपचारको खोजीमा अस्पताल आउने दुर्व्यसनी सङ्ख्या पछिल्लो समय निकै बढेको इमान्सको लतरहित केन्द्रका डा. यासिर बरुले बताए ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top