जिता नदीको बाढीले सप्तरीमा झन्डै दुई सय घर डुबानमा

२१ असार, सप्तरी ।

लगातारको वर्षाका कारण जिता नदीको धार भत्किँदा सप्तरीको राजविराज नगरपालिका १० कदमाहा टोलका झन्डै दुई सय घर डुबानमा परेका छन् । राजविराज नगरपालिका १० का वडाध्यक्ष सुशील दासले सोमवार (आज) बिहानदेखिको बाढीले कदमाहा बस्ती डुबानमा परेको हो ।

घर–घरमा झन्डै चार÷पाँच फीटसम्म पानी जमेको छ । यस्तै खाडो खोलाका कारण राजविराज नगरपालिका १५ का केही घर डुबानमा परेको छ ।

यसैबीच भत्किएको जिता धार निर्माणका लागि खटिसकिएको र बाढी पीडितको उद्धार, राहतका लागि आवश्यक पहल भइरहेको राजविराज नगरपालिकाका मेयर शम्भु यादवले जानकारी दिए ।

यता लगातारको वर्षाका कारण हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं ११, १२, १३ र १४ का केही घर डुबानमा परेका छन् । सप्तरीमा बर्सेनि विभिन्न खोला तथा नदीमा बाढी आए पनि यसबाट हुने क्षति कम गर्न अहिलेसम्म सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयवासीको आरोप छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top