एमाले कार्यदलको छलफल निष्कर्षउन्मुख, भोलिसम्म विवाद टुंग्याउने

२३ असार, काठमाडौँ ।

सिंहदरबारमा बसेको नेकपा (एमाले)को कार्यदलको बैठक सकिएको छ ।

विवाद समाधान गर्न गठित कार्यदलको छलफल निष्कर्षउन्मुख रहेको र भोलिसम्ममा विवाद टुंगो लगाउने बैठकपछि एमाले प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘कार्यदलका तर्फबाट नेताहरूसँग परामर्श गर्ने र उहाँहरूका भावना बुझ्ने कुरा पनि भइरहेको छ । छलफल सकारात्मक र निष्कर्षउन्मुख छ,’ ज्ञवालीले भने, ‘हामी भोलि टुंग्याउने गरी लाग्छौँ ।’

सोमबारदेखि कार्यदलको बैठक बसिरहेको छ । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top