×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पहिलो हाफमा ब्राजिलविरुद्ध अर्जेन्टिनालाई अग्रता

२७ असार २०७८

२७ असार, काठमाडौँ ।

कोपा अमेरिका २०२१ अन्तर्गत उपाधि भिडन्तमा ब्राजिलविरुद्ध अर्जेन्टिनाले अग्रता लिएको छ ।

Advertisement

माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध १–०को अग्रता लिएको हो । अर्जेन्टिनाका लागि विंगर एन्जल डी मारियाले खेलको २२औँ मिनेटमा गोल गरेका थिए । रोड्रीगो डे पलले दिएको लामो पासलाई डी मारियाले नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए ।

Advertisement

निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न भने सकेको छैन ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top