पोखरामा ९७० ग्राम गाँजा सहित युवक पक्राउ

३० असार ७८, बुधबार
Share this
772shares

३० असार, पोखरा ।

Advertisement

पोखरामा लागूऔषध गाँजा सहित एक युवक पक्राउ परेका छन्।

मंगलबार अन्दाजी ६ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१४ बिपिमार्ग स्थित संकास्पद अवस्थामा हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरीटोलीले चेकजाँच गर्दा गाँजा सहित पक्राउ गरिएको थियो ।

Advertisement

पक्राउ पर्नेमा जिल्ला स्याङजा पुतलिबजार नगरपालिका वडा नं.६ स्थायी घर भई हाल जिल्लामा कास्की पोखरा म.न.पा. वडा नं.२६ बुढिबजार बस्ने वर्ष २५ को बिक्रम भन्ने एक बहादुर सार्कीले प्लाष्टिकको झोला भित्र लुकाई छिपाई ल्याएको गाँजा ९७० ग्राम र मोवाईल थान १ सहित फेलापारी नियन्त्रणमा लिई निजलाई लागुऔषध सम्बन्धी कसुर अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट १० दिन म्यादथप अनुमति लिई अनुसन्धानको कार्य अगाडी बढाईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top