खेतमा काम गर्दै गरेका दुई महिलाको चट्याङ लागेर मृत्यु

खेतमा काम गर्दै गरेका दुई महिलाको चट्याङ लागेर मृत्यु

३० असार, उदयपुर ।
उदयपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ।

त्रियुगा नगरपालिकास्थित मुसहर टोलमा खेतमा काम गर्दै गरेका ललिता सदा र फूलकुमारी सदाको चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लागेर गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा जिल्ला अस्पतालमा मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.